प्रहरी हौं भन्दै ३० लाख लुटपाट, तीन पक्राउ

काठमाडौँ। ‘प्रहरी हौं’ भन्दै ३० लाख रुपियाँ लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, कपन बस्ने ३० वर्षीय देव लामा र २० वर्षीय मिनबहादुर तितुङ छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार कपनबाट पक्राउ गरेको हो । काठमाडौंको ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्जका […]

सम्बन्धित सामग्री

डाँका अभियोगमा छुटेलगत्तै ३० लाख डकैत

भोजपुरको रामप्रसान गाउँपालिका– १ का २९ वर्षीय योगेन्द्र तामाङ ३० लाख रुपैयाँ लुटपाट घटनामा पक्राउ परेका छन् । जेलबाट छुटेको पाँच महिनापछि उनी पुनः पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध...

न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख ठगी गर्ने पक्राउ

काठमाडौं : न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट स्थानीय ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको हो। उनले न्युजिल्याण्डमा 'वर्किङ भिजा'मा प्रतिव्यक्ति १५ लाख लाग्ने र पुगेपछि कृषि फर्ममा लगाइदिने भनी दुई युवकलाई ठगी गरेको प्रहरीले जनाएको छ। मासिक तलब दुई लाख ५० हजार हुने प्रलोभन देखाई नवलपुर कावासोती नगरपालिका ८

स्रोत नखुलेको ३० लाख रुपैयाँसहित महोत्तरीबाट एकजना पक्राउ

महोत्तरी– स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन्। मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी–३ बस्ने २३ वर्षीय सहाउद्दिनको साथबाट उक्त पैसा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउद्दिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा […]

स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित पक्राउ

महोत्तरी, ३ माघ । स्रोत नखुलेको रकम सहित युवक पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

स्रोत नखुलेको नगद ३० लाख रुपैयाँसहित पक्राउ

महोत्तरी, ३ माघ। मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला […]

स्रोत खुलाउन नसकेपछि ३० लाख रकमसहित पक्राउ

महोत्तरी / काठमाडौं : महोत्तरीको      मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको ३० लाख नगद रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही मटिहानी-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राइन रहेको प्रहरीले जानकारी दिएको छ।आइतबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकमसहित उनलाई पक्राउ गरिएको मटिहानी प्रहरी चौकीले जनाएको छ।उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई रकमसहित नियन्त्रणमा लिइ

बैंकिङ कसुरमा ३० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ घर भएका अन्दीराम इजम लिम्बूलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका लिम्बूलाई उच्च अदालत पाटनले २०७६ मंसिर १० मा ५ दिन कैद र ३० लाख जरिवाना हुने फैसला गरेको थियो । उनलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । २०७४ पुसमा लिम्बूले जाहेरवालालाई दिएको सिद्धार्थ बैंकको

३० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका दिपक कार्कीलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।३९ वर्षीय दिपक बिरुद्ध नारायण कार्कीले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ फागुन १८ मा ३० लाख जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार भएका थिए । फैसला कार्यान्वयनका लागी उनलाई जिल्ला अदालत काठमा

कुलेश्वरबाट ३० लाख हुण्डीको रकम सहित २ जना पक्राउ

काठमाडौँको कुलेश्वरबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट ३० लाख ७ हजार रुपैयाँसहित मंगलबार दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।पक्राउ पर्नेहरूमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएका फलफूल व्यवसाय गर्ने मीनप्रसाद गौतम र रमेश तिमिल्सेना  छन् । कुलेश्वर फलफूल बजारको स्टल नम्बर–१८ मा रहेको गौतमको फलफूल पसलका कामदार हुन् तिमिल्सेना ।हुण्डी कारोबारको सुराकको आधा

ललितपुरबाट ३० लाख बढी रकमसहित १७ जुवाडे पक्राउ

कठमाडौं । प्रहरीले ३० लाख बढी रकमसहित १७ जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार ललितपुर प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई गोदावरी नगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेको हो । जुवाडेहरुबाट कौडा र तास समेत बरामद गरिएको प्रहरीको भनाई छ ।