नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको विषयबारे सरकारले जवाफ दिन प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई […]