नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मचेन्ट आबद्ध

काठमाडौं । बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक मार्फत नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । ४ महिनाको छोटो समयमा १ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध भएको कम्पनीले जनाएको छ । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा […]

सम्बन्धित सामग्री

नेपाल पे क्यूआरबाट मासिक एक अर्बको कारोबार

काठमाडौं– नेपाल पे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपाल पे क्यूआरको प्रतिमहिना कारोबार एक अर्ब भन्दा बढी पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु एवम् भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पे क्यूआरमा चार लाख २५ हजार भन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन् । कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस […]

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे […]

‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवा सुचारु

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटी टेकले ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवा थालनी गरेको छ। कम्पनीले यसका लागि फिन पोससँग सहकार्य गरेको जनाएको छ।...

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । […]

भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटमा पनि ‘नेपाल पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ‘नेपाल पे क्युआर’ लाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा ‘मोको’ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको […]

कामना सेवाका मोबाइल बैंकिङ अब नेपाल पे क्युआर

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको जानकारी दिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङ को क्युआर स्क्यानर बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी अपडेट गरिएको जनाएको छ । यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको जनाइएको छ ।

एभरेष्ट बैंकको मोबाइल बैंकिङमा जोडियो नेपाल पे क्यूआर

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङमा नेपाल पे क्यूआर सेवा एकीकृत गरेको छ ।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विकास गरेको नेपाल पे क्यूआर अब एभरेष्ट बैंकका ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् । यसले गर्दा बैंकका ग्राहकले अब विभिन्न भुक्तानीका लागि नेपाल पे क्यूआर प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले नेपाल पे क्यूआरलाई व्यवसाय […]

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपाल पे क्यूआरबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इबैंकिङ’मा सफलतापूर्वक नेपाल पे क्यूआर समायोजन गरेको छ । सजिलो इबैंकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल […]

नेसनल पेमेन्ट स्वीच अन्तर्गत ‘नेपाल पे’ क्यूआरको सुरुवात

काठमाडौं । नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ । एनसीएचएलले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल पे क्यूआरको औपचारिक थालनीको घोषणा गरेको हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने […]