काठमाडौं– नेपाल पे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपाल पे क्यूआरको प्रतिमहिना कारोबार एक अर्ब भन्दा बढी पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु एवम् भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पे क्यूआरमा चार लाख २५ हजार भन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन् । कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस […]