टी-१० लिग आजदेखि, सोमपाल र करणले मौका पाउलान् ?

१५ माघ, काठमाडौं । चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी-१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । नेपालका तीन खेलाडी पहिलो …

सम्बन्धित सामग्री

रोहित र दीपेन्द्रले क्यारेबियन टी–१० लिग खेल्ने

नेपाली कप्तान रोहित र अलराउन्डर दीपेन्द्रसिंहले वेस्ट इन्डिजको म्याक्स टी–१० लिग खेल्ने भएका छन्, सोमपाल

काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण […]

टी १० लिगमा सोमपालले २ रन खर्चिएर एकै ओभरमा लिए दुई विकेट

युएईमा जारी आबुधाबी टी १० लिग अन्तर्गत बिहिबार सोमपाल कामीले एकै ओभरमा २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्। सुपर लिगको डेकन ग्लाडिएटर्सविरूद्ध कामीले आफ्नो पहिलो ओभरमा मात्र २ रन खर्चिएर २ विकेट लिएका हुन्।

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ । नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।

टी- १० लिग : करण र सोमपालको डेब्यू, दुवै सम्मिलित टिम विजयी

युएईको टी–१० फ्रेञ्चाइज लिगमा नेपालका बलरद्वय सोमपाल कामी र करण केसीले डेब्यू गरेका छन्। बिहीबार सुरू भएको १० ओभरको  प्रतियोगितामा सोमपालले मारथा अरेबियन्सबाट डेब्यू गरेका हुन्।

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।

सोमपाल कामी टी-१० लिगमा छनोट

नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले यस सिजनको टी-१० लिग खेल्ने भएका छन् । युएईमा आगामी जनवरीमा सुरु हुने प्रतियोगिताका लागि साविक विजेता मराठा अरेबियन्सले बुधबार भएको ड्राफ्टमा फास्टबलर सोमपाललाई छनोट गरेको हो । यसअघि नेपाली टिमका …