धनगढी : संघीय मन्त्रिपरिषद् बैठकले गत चैतमा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनका लागि अस्पताल निर्देशक तोक्ने निर्णय गरेको थियो।सोही निर्णयका आधारमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर प्रमोद जोशीलाई मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा सरुवा गरेको छ।संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण थालेका संरचनामा उपकरण जडान, जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि जोशीलाई निर्देशकको जिम्मेवारी दिइएको हो। मेडिकल कलेज पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले उक्त सम