बालबालिकाले बालगृहमै लगाए भाइटीका

तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ […]

सम्बन्धित सामग्री

त्रिपालमा सामूहिक भाइटीका

अघिल्ला वर्षमा भाइटीका आआफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि त्रिपालमुनि बसेका जाजरकोटको बारेकोट–३, बुढागाउँका ४० घरधुरीले सामूहिक भाइटीका लगाएर तिहार मनाएका छन्।...

कस्तो रह्यो कलाकारको भाइटीका?

आज भाइटीका। नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यस पर्वलाई धुमधामका साथ मनाएका छन्। नायिका केकी अधिकारीले आफ्नो दाजुभाइसँग टीकापछिको रमाइलो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बिहेपछिको यो उनको पहिलो भाइटीका हो। नायिका वर्षा राउतले पनि आफ्ना भाइहरु कौशल राउत र सफल राउतसँग भाइटीका लगाएको फोटो इन्स्टामा सेयर गरेकी छिन्।  …

बालबालिकाले बालगृहमै लगाए भाइटीका

तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । “दुई जना बालिकाले

बालबालिकाले बालगृहमै लगाए भाइटीका

तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन्। तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन्।...

राष्ट्रपतिले भण्डारीले पनि लगाइनन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीनजना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका परेकाे छ।भ्रातृशोकमा रहेकोले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो वर्षको भाइटीका लगाएनन्।

राष्ट्रपतिले लगाइनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । माइतीतर्फ जुठो परेकाले यसवर्ष राष्ट्रपतिको भाइटीका नभएको राष्ट्रपति कार्यालयको भनाइ छ ।  यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय...

अध्यक्ष भट्टराईले लगाए भाइटीका

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।उनले लेखेका छन्, 'संयुक्त परिवारमा उल्लासमय भाइटीका ! बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण ! मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !'

तस्बिरमा हेर्नुहाेस् पूर्वराजाको भाइटीका

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।  पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए। पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार  बहिनी शाहीको हातबाट भाइटीका लगाएका थिए ।

बालगृहमा सामूहिक भाइटीका

म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन्।...

बेनीस्थित बालगृहमा सामूहिक भाइटीका

म्याग्दी : बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्। नेपाल बाल संगठन म्याग्दीले संचालन गरेको बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो। बालगृहका बालबालिकालाई तिहार निरश…