काठमाण्डाै – अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक बोकेर ब्रिस्बेन र सिड्नी गएको नेपाल एअरलाइन्स अब अस्ट्रेलियाकाे क्यानबेरा पनि जाने भएको छ ।
आउँदाे जुन ८ तारिख अर्थात् जेठ २६ गते क्यानबेराको लागि नेपाल एअरलाइन्सको जहाज प्रबन्ध भइसकेको नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले जानकारी दिएकाे छ । ...