१८ जना बङ्गलादेशी नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स

काठमाण्डाै – बङ्गलादेशका नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ । नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर न्यारोबडी जहाज सवा १० बजे ढाकाको लागि उडेको हो । नेपालमा रहेको बङ्गलादेशकाे दूतावासले जहाज चार्टर्ड गरेको हो । जहाज आइतबार दिउँसो २ बजे नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...