जंक फुडले बालबालिकाको स्वास्थ्य समस्या बढ्यो, घरायसी खाद्यान्नमा प्रेरित गर्न अभिभावकलाई चिकित्सकको सल्लाह काठमाडौं । मान्छेले सामान्यता मिठो स्वाद भएका खानेकुरा बढी मन पराउँछन् । स्वास्थ्यवद्र्धक भन्दा स्वादिलो खोज्ने प्रवृत्तिकै कारण बजारमा जंक फुडको अत्यधिक माग छ । उपभोक्तालाई आकर्षित गर्न जंक फुड कम्पनीले उत्पादनमा विभिन्न तत्वहरुको प्रयोग गरेका हुन्छन । यस्ता जंक फुड स्वास्थ्यका […]