सिटिजन लाइफका सिइओ पौडेलको ४ वर्षको लागि कार्यकाल थप हुँदै

काठमाडौं, ८ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको कार्यकाल थप गर्ने भएको छ । पुस मसान्तबाट कार्यकाल सकिन लागेको पौडललाई ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय कम्पनीले गरेको हो । सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए […]

सम्बन्धित सामग्री

नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन, नयाँ अध्यक्षमा एनएमबिका सिइओ केसी चयन

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले आज सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् ।  यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल

लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाहको कार्यकाल चार वर्ष थपियो

काठमाडौं, साउन १४ । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहलाई निरन्तरता दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले ४ वर्षका लागि शाहलाई निरन्तरता दिने निर्णय गरेको हो। लक्ष्मी बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ। यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए। सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्व दिइएको […]

प्राइम लाइफबाट बिदा भए भट्टराई

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार भट्टराई बिदा भएका छन् ।  दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बिदा भएका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् ।

लुम्बिनी विकास बैंकका सिइओ बोहराको दोस्रो कार्यकाल

लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहराको कार्यकाल थप गरेको छ । बैंक सञ्चालक समितिले साउन २ गतेदेखि चार वर्षका लागि दोहोर्‍याउने निर्णय गरेसँगै सोमबार उनलाई कार्यालयमा स्वागत गरिएको...

पोखरेल फेरि सिइओ

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ।...

मेगा बैंककी सिइओ खुञ्जेलीले दिइन् राजीनामा

काठमाडौं, २५ चैत्र । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । खुञ्जेलीको पहिलो कार्यकाल सकिन लाग्दा बैंकका सञ्चालक समितिसँग कुरा नमिलेपछि राजीनामा दिएकी हुन् । सिइओ खुञ्जेलीले फेरी पनि दोस्रो कार्यकालमा दोहोरिन चाहेकी तर सञ्चालक समितिसँग खटपट परेको जनाइएको छ । वाणिज्य बैंकहरुमा पहिलो महिला सिइओ हुन् ।

एप्पलका सिइओ कुकलाई ७५ करोड अमेरिकी डलर

एजेन्सी, १२ भदौ । एप्पलका सिइओ टिम कुकले आफ्नो सेयर बेचेका छन् । उनले एप्पल कम्पनी अत्यधिक सेयर बेचेर करिब ७५ करोड अमेरिकी डलर प्राप्त गरेको विषयलाई अमेरिकी सुरक्षा निकाय र एक्सचेन्ज कसिमसनले बताएको हो । स्टिभ जब्स्ले आफ्नो कार्यकाल छाडेलगत्तै उक्त पदमा कुक बहाल भएका थिए । १० वर्ष आफ्नो कार्यकाल पुरा गरिसकेका कुकले […]

कुमारी बैंकबाट सिइओ भण्डारी बाहिरिएपछि तिमिल्सिनालाई कामुको जिम्मा

कुमारी बैंकमा सिइओ सुरेन्द्र भण्डारीको कार्यकाल सकिएको छ। ४ वर्षको कार्यकाल समापन गरी भण्डारीले अवकाश लिएका छन्।

कुमारी बैकका सिइओ सुरेन्द्र भण्डारीले दिए राजीनामा

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। २०७४ साउन १ गतेदेखि कुमारीको सिइओमा नियुक्त भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरेर राजीनामा दिएका हुन्। सन् १९८५ देखि नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले सिद्धार्थ बैकमा सिइओको रूपमा तीन वर्ष काम गरे। उनले गड्वाल युनिभर्सिटीबाट कमर्समा स्नातक र बिजनेस म्यानेजमेन्टमा देहरादूनबाट स्नातकोत्तर गरेका छन्।

यूनियन लाइफका सिइओ कर्णको कार्यकाल थप

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिँदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय […]