कुमारी बैंकबाट सिइओ भण्डारी बाहिरिएपछि तिमिल्सिनालाई कामुको जिम्मा

कुमारी बैंकमा सिइओ सुरेन्द्र भण्डारीको कार्यकाल सकिएको छ। ४ वर्षको कार्यकाल समापन गरी भण्डारीले अवकाश लिएका छन्।