लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाहको कार्यकाल चार वर्ष थपियो

काठमाडौं, साउन १४ । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहलाई निरन्तरता दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले ४ वर्षका लागि शाहलाई निरन्तरता दिने निर्णय गरेको हो। लक्ष्मी बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ। यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए। सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्व दिइएको […]