३१ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्पष्टता रहेको भन्दै संशोधनको माग गरेको छ । बुधबार प्रतिनिधिसभामा प्रस्तुत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफलमा भाग लिँदै कांग्रेसका सचेतक मीन विश्वकर्माले विधेयकको नाम, क्षेत्राधिकार र विशिष्टकृत वर्गीकरणमा समेत संशोधन प्रस्ताव […]