ब्रेजाभन्दा सस्तो एसयूभीको विक्री सुरु गर्दै सुजुकी, थाहापाउनुस् ३ तथ्य

काठमाडौं । मारुती सुजुकी इन्डियाले मार्चबाट विक्री सुरु गर्न लागेको फ्रोनक्स क्रसओभर अहिले निकै चर्चामा रहेको छ । प्रिमियम ह्याचव्याक बलेनोमा आधारित फ्रोनक्स ब्रेजाभन्दा कम मूल्यमा आउन लागेको हो । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल)ले फ्रोनक्स सब-फोर मिटर एसयूभीलाई जनवरीमा भएको ‘अटो एक्स्पो २०२३’मा देखाएको थियो । प्रिमियर गरेसँगै कम्पनीले यसको बुकिङ समेत खुल्ला गरेको […]