नेपाली बजारमा सुजुकीको नयाँ गाडी सेलेरिओ सार्वजनिक हुँदैछ । कम्पनीले आइतबारदेखि नयाँ सेलेरिओको प्री–बुकिङ खुल्ला गरेको छ ।नेपालका लागि सुजुकी चार पांग्रेको आधिकारिक वितरक सिजी मोटोकर्पले बिक्री खुला भएको घोषणा गरेको हो । नयाँ सेलेरिओले २६.६८ किलोमिटरको माइलेज दिने बताइएको छ । जुन नेपालकै सबैभन्दा बढी माइलेज दिने कार हुनेछ । गाडीमा ३२ लिटरको इन्धन […]