नेपालले चौथो विकेट गुमायो, आरिफ शेख आउट

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो झट्का लागेको छ। नेपालका आरिफ शेख आउट भएका छन्। यसअघि आशिफ शेख, लोकेश बम र कुशल भुर्तेल आउट भएका थिए। युएईले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको छ। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अष्ट्रेलियामा हुने […]

सम्बन्धित सामग्री

पिएनजीविरुद्ध १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमायो

काठमाडौं । आरिफ शेख ९ रन बनाएर आउट भएसँगै पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि १९ बल सामना गरेका आरिफले १ छक्का प्रहार गरेका थिए । २० औं ओभरको चौथो बलमा आरिफ चाड सोपरको बलमा एलबी डब्लु आउट भए । यसअघि […]

नेदरल्याण्ड्सले गुमायाे चाैथाे विकेट, पारसले लिए अर्काे सफलता

काठमाडाैँ ।१८औँ ओभरको जारी खेल सकिँदा नेदरल्याण्ड्सले चौथो विकेट पनि गुमाएकाे छ । पारस खड्काले १५.१ औँ ओभरमा नेपालको लागि व्यक्तिगत दोस्रोे विकेट लिएका छन् ।   उनले नेदरल्याण्ड्सका बाररेसीलाई व्यक्तिगत १२ रनकाे स्कोरमा आरिफ शेख द्धारा ...

चौथो विकेट पतन, कप्तान पारस १७ रनमा आउट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा ओमानविरूद्ध खेलिरहेको नेपालको तेस्रो र चौथो विकेट गुमेको छ। नेपालका लागि आरिफ शेख ६ रन बनाएर आउट भएका छन् भने कप्तान पारस १७ रन बनाएरआउट भएका छन्। दुवैलाई अहमद खालेमुल्लाहले आउट गरेका हुन्। नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। यसअघि…