काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्यानाडाविरुद्धको सिरिज र विश्वकप लिग २ खेल्ने खेलाडीको सूची जारी गरेको छ । आइतबार सामाजिक सञ्जालमार्फत् क्यानले खेलाडीको सूची सार्वजनिक गरेको छ । यसअनुसार क्यानाडाविरुद्धको सिरिजका लागि कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, […]
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। भीमको एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु भएको छ।नेपालको प्लेइङ ११सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, करण केसी, विन
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यास खेलका लागि श्रीलंका जाने टोली सार्वजनिक गरेको छ । क्यानले टोलीमा रहने १६ खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, […]
काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो झट्का लागेको छ। नेपालका आरिफ शेख आउट भएका छन्। यसअघि आशिफ शेख, लोकेश बम र कुशल भुर्तेल आउट भएका थिए। युएईले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको छ। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अष्ट्रेलियामा हुने […]
काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले युएईविरुद्ध एक परिवर्तन गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलका लागि कुशल मल्लको स्थानमा विवेक यादवलाई स्थान दिएको हो । नेपालको सुरुआती ११ मा कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, […]
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...
काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिदेशीय शृङ्खलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। गुलशन झा पहिलोपटक परेका छन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, सुशन भारी,शरद भेषावकर,विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल छन्।