माघ २५, काठमाडौं । नेपाल क्रिकेट टिमका मध्यक्रमका ब्याटर आरिफ शेख क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा छैटौं नम्बरमा ब्याटिङमा आएका थिए । आरिफले छैटौं नम्बरमा आएर कुशल मल्लसँग ३३ र पवन सरार्फसँग ३२ रनको साझेदारी गरे । उनको यो साझोदारीको मद्दतमा नै नेपालले ५० ओभरमा २२४ रन बनाउन सकेको थियो । ओपनर कुशल भुर्तेलले ६२ […]