श्रीसिया नदी र वीरगन्ज प्रदूषणमुक्त बनाउन माग गर्दै महानगर कार्यालयमा अभियानकर्मीको धर्ना

श्रीसिया नदी एवम् वीरगन्ज प्रदुषणमुक्त अभियान पर्साले वीरगन्ज महानगरपालिका कार्यालय अगाडी धर्ना दिएको छ। सोमबार बिहान १२ बजेदेखि श्रीसिया नदी प्रदुषण र अतिक्रमणमुक्त गरौं, वीरगन्ज प्रदुषणमुक्त गरौ भन्दै अभियानले धर्ना...

सम्बन्धित सामग्री

वीरगंज महानगरको मेयरमा गिरीश गिरीले दर्ता गराए उम्मेदवारी

पर्सा : वीरगंज महानगरपालिकाको महानगर प्रमुखमा पत्रकार गिरीश गिरीले उम्मेदवारी दर्ता गराएका छन्।उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्। बाबु बाजेको राजनीतिक समर्पण, भिजन र अधुरा कामहरु पूरा गर्न आफू वीरगञ्ज महानगरपालिकाको नेतृत्व गर्न उम्मेदवारी दिएको पत्रकार गिरीले बताए।गिरीका बुबा स्व. गोपाल गिरीलाई चन्दा माग गर्दा नदिएपछि २०६० सालमा तत्कालीन नेकपा माओवादीले हत्या गरेको थियो। गोपाल गिरी सो समयमा वीरगन्ज महानगरपालिकाको प्रमुख थिए।

वीरगन्जलाई प्राथमिकतामा राखेर १ लाख डोज खोप दिन माग

कोरोना भाइरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथमिकतामा राख्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले माग गरे । महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र हजारौं संख्यामा मृत्यु भइरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरूलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज […]

नौ करोडभन्दा बढी कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार भएपछि…

वीरगन्जस्थित नेशनल मेडिकल कलेजले कर तिर्न अटेरी गरेकोले तिराउनु पर्ने कर असुल्न वीरगन्ज महानगरपालिकाले कडा कदम चाल्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मत्रालयलाई वीरगन्ज महानगरपालिकाले गत जेठ २ गते गरेको पत्राचारमा राजश्व असुलीका लागि आवश्वयक सहयोग गर्न माग गरेको थियो। महानगरपालिकाले पटक पटक पत्राचार गरे पनि नेशनल मेडिकल कलेजका सञ्चालक तथा एमालेका तर्फबाट…