पोर्नस्टारको मुद्दामा गिरफ्तार हुने डरमा ट्रम्प, समर्थकलाई के भने?

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व पोर्नस्टारलाई मौन बस्नका लागि पैसा दिएको आरोपमा आफू पक्राउ गर्न सकिने बताएका छन्। उनले आफ्ना समर्थकहरूलाई पक्राउसम्बन्धी कुनै पनि पहलको विरोध गर्न आग्रह गरेका छन्। पूर्वराष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा आफू पक्राउ परे आफ्ना समर्थकले कडा विरोध गर्नुपर्ने पनि बताएका छन्। ट्रम्पका एक वकिलले मिडिया रिपोर्टको आधारमा यो बयान दिएको […]

सम्बन्धित सामग्री

केजरीवालको अन्तःशुल्क सम्बन्धी मुद्दामा अप्रिल १५ सम्म म्याद थप

नयाँ दिल्ली– राउज एभेन्यु अदालतले अन्तःशुल्क नीति अन्तर्गत सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा सोमबार  म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।  गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी (आप)का अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निर्देशनालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो । केजरीवालले राजनीतिक मामिला […]

मंगलबार आफूलाई पक्राउ गर्न लागिएको ट्रम्पको दावी

आफूलाई मंगलबार गिरफ्तार गर्न लागिएको डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । न्युयोर्कका एक अभियोजकले पूर्व राष्ट्रपतिसँग यौन मुठभेडको आरोप लगाउने महिलाहरूलाई भुक्तान गरिएको रकमको जाँच गर्ने मुद्दामा आरोपहरू हेरिरहेको सन्दर्भमा ट्रम्पको यो भनाई आएको हो । उनलाई विचाराधीन गिरफ्तारीको बारेमा सीधै सूचित गरिएको थियो वा उनले त्यस्ता योजनाहरूको बारेमा कसरी थाहा पाए भन्नेबारे […]

चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय

चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ । राजधानी एन्डजामेनाबाट छ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूमि कारागारमा जम्मा चार सय एकजनालाई मुद्दा चलाइएको थियो र तीमध्ये ८० जनालाई निलम्बन गरिएको र ५९ जनालाई रिहा गरिएको अभियोजक मोसा […]

ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश

मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ । अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । […] The post ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश

मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ । अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । […]

भारतीय कंग्रेस नेता राहुल गान्धी पक्राउ

भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

ड्रग्सको मुद्दामा पक्राउ परेका कोहलीलाई १४ दिन हिरासतमा राख्न आदेश

बलिउड कलाकार अरमान कोेहलीलाई ड्रग्सको मुद्दामा मुम्बइको एक अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । अरमानको साथमा ड्रग्स भेटिएपछि उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो । प्रहरीले कोहलीको घरमा छापा मार्दा १.२ ग्राम कोकीन भेटिएको थियो । कोेहलीको बैङ्क ब्यालेन्सको पनि छानबिन गरिने बताइएको छ । अरमान कोेहली, ड्रग पेडलर […]

विप्लवका नेता–कार्यकर्तालाई झुठा मुद्दामा गिरफ्तार नगर्न सर्वोच्चको आदेश

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई झुठो मुद्दामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित ३ जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दै सर्वोच्चले बिना कारण गिरफ्तार नगर्न आदेश गरेको...