ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश

मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ । अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । […]

सम्बन्धित सामग्री

ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश

मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ । अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । […] The post ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राज कुन्द्रालाई गिरफ्तार नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिल्पा शेट्टीको श्रीमान् उद्योगपति राज कुन्द्रालाई तत्काल गिरफ्तार नगर्न आदेश दिएको छ । सर्वोच्चले कुन्द्रालाई ४ साताका लागि गिरफतार नगर्न आदेश दिएको हो । पोर्नोग्राफी भिडियो प्रकरणमा मुछिएका राज कुन्द्राले दिएको अग्रिम जमानतको निबेदन मुम्बइ उच्च अदालतले खारेज गरेको थियो । कुन्द्राले मुम्बइ उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा […]

रामकुमारीको निवासबाट प्रहरीलाई तत्काल फिर्ता गराऊ : योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य योगेश भट्टराईले राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएपछि उनले ट्वीटरमार्फत् यस्तो तर्क गरेका हुन्। रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएका हरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भएको बताए। व्यक्तिगत रूपमा रामकुमारीलाई थप परिपक्व बनाउने उनले बताएका छन्। प्रहरी रामकुमारी

विप्लवका नेता–कार्यकर्तालाई झुठा मुद्दामा गिरफ्तार नगर्न सर्वोच्चको आदेश

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई झुठो मुद्दामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित ३ जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दै सर्वोच्चले बिना कारण गिरफ्तार नगर्न आदेश गरेको...