हुनेवाला दुलाहालाई ठग भन्दै पक्राउ गरेकी 'दवंग प्रहरी' जुनमोनी सोही मुद्दामा गिरफ्तार

भारतको आसाममा गत महिना एक महिला सब-इन्स्पेक्टरले आफ्नै मंगेतर (हुनेवाला दुलाहा) लाई ठगी मुद्दामा पक्राउ गरेर जेल पठाएकी थिइन्। आफ्नै मंगेतरलाई पक्राउ गरी जेल पठाएपछि सामाजिक सञ्जालमा निकै प्रशंसा पाएकी तिनै महिला 'दवंग' सब-इन्स्पेक्टर सोही मुद्दामा पक्राउ परेपछि घटना तरंगित भएको छ। माजुलीको प्रहरीले शनिवार सब-इन्स्पेक्टर जुनमोनी राभालाई ‘आपराधिक षड्यन्त्र’ र…

सम्बन्धित सामग्री

सहकारीका बचतकर्तालाई ठग र दलाल भनेपछि वकिलले इजलासमै कुटाई खाए

सहकारीका वचतकर्तालाई ठग र दलाल भनेपछि सहकारी ठगी मुद्दामा पक्राउ परेका सिभिल ग्रुपका संस्थापक अध्यक्ष इच्छाराज तामाङका वकिलले अदालतको इजलासमै कुटाई खाएका छन् । काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासमा ...

२०० करोडको कथा : ज्याकलिनसँग भेटाउने इरानी पक्राउ

दुई सय करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा पिंकी इरानी पक्राउ परेकी छन् । ठग सुकेश चन्द्रशेखरसँग भेटाएको आरोपमा पिंकी इरानी पक्राउ परेकी हुन् ।

ठगी मुद्दामा पक्राउ परेका सुकेशको आरोप : केजरीवालले मसँग ५० करोड रुपैयाँ लिए

ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्रशेखरले आम आदमी पार्टीका नेताहरूलाई आरोप लगाउँदै अर्को पत्र लेखेका छन् । यसपटक उनले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि मुछेका छन् । चन्द्रशेखरले आफ्ना वकिलहरूलाई पठाएको पत्रमा आफूले दिल्लीका उपराज्यपाललाई उजुरी गरेदेखि नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले तिहाड जेलका पूर्व डीजीमार्फत आफूलाई धम्की दिइरहेको आरोप लगाएका छन् । उनले केजरीवालबारे लेखेका छन्, ‘केजरीवाल जी, यदि तपाईंका अनुसार म सबैभन्दा ठूलो ठग हुँ भने तपाईंले मबाट ५० करोड