कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ- कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनको जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि […]

सम्बन्धित सामग्री

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

गण्डकी, १४ पुस । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ […]

विद्यानाथ उपाध्याय भट्टलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान

काठमाडौँ : प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई यस वर्षको इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट सम्मानित गरिएको छ।श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले सोमवार विशेष कार्यक्रम गरी तन्त्र विद्याका विद्वानसमेत रहेका प्राध्यापक भट्टलाई सम्मान गरेको हो। श्री लूनकरणदास गङ्गादेवी चौधरी सरस्वती सम्मानबाट कवि विष्णुविभु घिमिरे र लक्ष्मण नेवटियालाई सम्मानित गरिएको छ। नारायणगोपाल संगीत सम्मानबाट लोकगायिका तथा संगीतकार झुमा लिम्बूलाई सम्मानित गरिएको छ।सम्मान कार्यक्रममा साहित्य कला

दृश्य एक परिदृश्य अनेक: जब पिँजडामा विवेक बन्धक बन्छ

कवि शिरोमणि लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ पढेको दशकौंपछि पहिलो पटक अर्को एउटा फलामे पिँजडाले गहिरोसँग सोच्न बाध्य बनायो।...

प्रचण्ड, पिँजडा र लेखनाथ

संसदमा पिंजडा शब्दको प्रयोगसंगै कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘पिंजडाको सुगाँले ध्यान तानेको छ।...

शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो । जन्मजयन्तीका अवसरमा

शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा शुक्रबार जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो । जन्मजयन्ती

कवि शिरोमणि लेखनाथ पौडेलको जन्म घर

कास्कीको अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । उन जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ ।

कवि शिरोमणि लेखनाथ पौडेलको जन्म घर

कास्कीको अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । उन जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हाले भोट

झापाको मेचीनगर-९ स्थित कवि शिरोमणि मावि केन्द्रमा पुगेर महामन्त्री शर्माले मतदान गरेका हुन् ।

'कवि शिरोमणि रचनावली' सार्वजनिक

काठमाडौं : पब्लिकेसन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको सँगालो प्रकाशन गरेको छ। ५ खण्डमा समेटिएको ‘कवि शिरोमणि रचनावली’ फागुन ७ गते सोमबार सार्वजनिक गरिएको हो।  फागुन ...