नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गर्नुभएको छ । शर्माले ११ हजार ३८५ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ …
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै शर्माले आफू झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन्। लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईहरूले महामन्त्री पदमा गगन थापा र मलाई निर्वाचित गरेर पार्टीको देशले एउटा हल र जोडी बाँधेर समस्या समाधान गरून् भनेर जिम्मेवारी दिनुभएको छ। हामी पूरा गछौँ’ दुई युवा महामन्त्रीसहित नयाँ टिमले कांग्रेसलाई परिवर्तन गर्ने उनको विश्वास छ। केन्द्रीय निर्वाचन सम