इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अहिले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर अर्थात् लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको’ टिप्पणी गरेका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना स्थायित्व हुन नसक्ने बताएका छन् । ‘आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरू […]