कांग्रेस नेता लेखकले भने- राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्

नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्।