कांग्रेस स्थानीय तह अधिवेशन : धनकुटाका सातमध्ये चारमा सर्वसम्मत

धनकुटा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटाको सातवटा स्थानीय तहमध्ये दुईमा मतदान, चारमा सर्वसम्मत र एक स्थानीय तहमा निर्वाचन स्थगित भएको छ।चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ। यस्तै, पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा सर्वसम्मत कार्यसमिति चयन भएका छन। धनकुटा नगरपालिकामा आइतबारसम्मलाई सहमतिका लागि स्थगित भएको छ।चौविसे गाउँपालिकाको सभापतिमा गुणराज राईले विजयी भएका छन्। महालक्ष्मीको सभा

सम्बन्धित सामग्री

कैलालीका चार पालिकामा काँग्रेसको अधिवेशन स्थगित

३० कात्तिक, धनगढी । कैलालीमा नेपाली काँग्रेसले मंगलबारका लागि तय गरेका चार वटा स्थानीय तहका अधिवेशन स्थगित भएका छन् । १३ स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको प्रचार प्रसार समितिको संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार यी पालिकामा बुधबार अधिवेशन हुनेछ । नेत्र विक्रम […]

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

जाजकोट– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै स्थानीय तह र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु पनि सर्वसम्मत गठन गरिएको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको […]

नेकपा एमालेको अधिवेशन : सुर्खेतका ९७ वडामा सकियो

सुर्खेत : सुर्खेतका ९७ वटा वडामा नेकपा एमालेको अधिवेशन सकिएको छ।९ स्थानीय तह र ९९ वटा वडा रहेको सुर्खेत जिल्लाको दुई वटा वडामा भने अधिवेशन हुन बाँकी छ। एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जिल्लाका ९७ वटा वडामा अधिवेशन सकिएको जानकारी दिए। उनका अनुसार एमालेका हाल अधिवेशन भएका सबै वडाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन्।  एउटा वडामा १२ गते र सिम्ता गाउँपालिकाको एक वडामा १३ गते हुने अध्यक्ष शाहीले थाहाखबरलाई बताए।यस्तो छ ९ स्थानीय तहको वडा अधिवेशनएमाले  वडा अधिवेशनअन

बैतडीमा कात्तिक १५ मा एमाले स्थानीय तह अधिवेशन

बैतडी : नेपाल (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भएको छ। कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेकव थियो।अहिले वडा अधिवेशन भइरहेको र स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने एमाले बैतडी सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिए। कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोही अनुसार अधिवेशन भइरहेको छ।कात्तिक १५ मा स

एमाले पालिका अधिवेशन : लमजुङका सात पालिकामा नेतृत्व सर्वसम्मत

नेकपा एमालेले लमजुङका ७ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ८ स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी गाउँपालिकामा तयारी नपुगेका कारण बुधबार अधिवेशन हुने भएको हो । जिल्लाको बेशिसहर नगरपालिका,मध्यनेपाल...

कांग्रेस काठमाडौंको स्थानीय तह अधिवेशन आज हुँदै

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्लाको स्थानीय तह अधिवेशन आज हुँदैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र स्थानीय तह अधिवेशन गर्न निर्देशन दिएसँगै आज अधिवेशन हुन लागेको हो।काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा शनिबार निर्वाचन हुन लागेको जानकारी दिए। काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा

कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन

काठमाडौँ– नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए। उनले खबरहबसँग भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ […]

कांग्रेस स्थानीय तह अधिवेशन : रुकुमपूर्वका सबै स्थानीय तहमा सर्वसम्मत

रुकुम पूर्व : नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ। शनिबार भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको हो।सिस्ने गाउँपालिकामा मदन बिसीको सभापतिमा पुनः निर्वाचित भएका छन्। यसैगरी भूमे गाउँपालिकामा पनि दिनेश रोका पनि पुनः सभापतिमा निर्वाचित भएको तरुण विभाग लुम्बिनी प्रदेशका इञ्चार्ज नन्दबहादुर विष्टले जानकारी दिए।यस्तै‚ पुथाउत्तरगंगा गाउँ कार्यसमितिको सभापतिमा सतस बुढा निर्वाचित भएका छन्।

कांग्रेसले हेरफेर गर्‍यो महाधिवेशन कार्यतालिका, दशैंअघि पालिका अधिवेशन मात्रै

नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ ।  बुधवार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले दशैंअघि पालिका अधिवेशन गर्ने र बाँकी अधिवेशन दशैंपछि गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।  यसअघिको कार्यतालिकामा असोज ९ गते पालिका अधिवेशन गर्ने व्यवस्था गरिएको थियो । कांग्रेसले प्रदेश र जिल्ला अधिवेशन पनि अब दशैंपछि गर्ने निर्णय गरेको छ । यसअघिको कार्यतालिकामा असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र र १५ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो । कांग्रेसले महाधिव...

असोज ९ मै स्थानीय तह अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ– नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यसअघिकै कार्यतालिका अनुसार यही असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रका शर्माले जानकारी दिए । क्रियाशील सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको […]