कांग्रेसले हेरफेर गर्‍यो महाधिवेशन कार्यतालिका, दशैंअघि पालिका अधिवेशन मात्रै

नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ ।  बुधवार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले दशैंअघि पालिका अधिवेशन गर्ने र बाँकी अधिवेशन दशैंपछि गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।  यसअघिको कार्यतालिकामा असोज ९ गते पालिका अधिवेशन गर्ने व्यवस्था गरिएको थियो । कांग्रेसले प्रदेश र जिल्ला अधिवेशन पनि अब दशैंपछि गर्ने निर्णय गरेको छ । यसअघिको कार्यतालिकामा असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र र १५ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो । कांग्रेसले महाधिव...

सम्बन्धित सामग्री

६४ जिल्लामा एकसाथ पालिका अधिवेशन गर्न कांग्रेस असफल

काठमाडौं । नेपाली कांग्रेसको पूर्व निर्धारित १४ औं महाधिवेशन कार्यतालिका पुनः प्रभावित भएको छ । आज (असोज ९) मा ६४ जिल्लाको एकसाथ पालिका तहको अधिवेशन गर्न कांग्रेस असफल भएको छ । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार ६४ जिल्लामा एकसाथ पालिका तहको अधिवेशन हुन नसकेको हो । संयोजक यादवका अनुसार...

कांग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ/नगर अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा शनिवार पालिका अधिवेशन हुन लागेका हुन् । काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ । सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको छ ।

शनिवार ६४ जिल्लामा कांग्रेसको पालिका महाधिवेशन हुने

शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६४ जिल्लामा गाउँपालिका,नगरपालिका अधिवेशन हुने भएको छ। कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार पालिका अधिवेशन हुने कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकको निर्णय...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन

यस्तो छ एमालेको महाधिवेशन कार्यतालिका

काठमाडौं। नेकपा एमालेले महाधिवेशन कार्यतालिकासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने तालिकासहित असोजको २३ गतेभित्रमा प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गरिसक्नु पर्नेछ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानिमा वडा अधिवेशन भदौं ५, पालिका अधिवेशन भदौं १५, जिल्ला अधिवेशन भदौं ३० र प्रदेश अधिवेसन असोज २३ गते तोकिएको छ।

यस्तो छ एमालेको महाधिवेशन कार्यतालिका

काठमाडौं। नेकपा एमालेले महाधिवेशन कार्यतालिकासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने तालिकासहित असोजको २३ गतेभित्रमा प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गरिसक्नु पर्नेछ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानिमा वडा अधिवेशन भदौं ५, पालिका अधिवेशन भदौं १५, जिल्ला अधिवेशन भदौं ३० र प्रदेश अधिवेसन असोज २३ गते तोकिएको छ।