काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ । जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हाल्नुभएको थियो । न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते मंगलबारको लागि अन्तिम […]