आइजीपी नियुक्ति विरुद्धको मुद्दाकाे आज पनि सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धमा परेको मुद्दाकाे सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाई हुने भएको छ । यही असार १९ गते भएको सुनुवाईपछि असार २६ गतेका लागि पेशी तोकिएकोमा आइतबार सार्वजनिक बिदा परेपछि सोमबार पेशी हुने भएकाे हाे । कायममुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र कुमार चुँडालको इजलासमा भईरहेको सुनुवाईका क्रममा सोमबार रिट […]