आईजीपी नियुक्तिविरुद्ध परेको रिटकाे आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाई हुँदैछ । मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुने गरी सर्वोच्च अदालतले बुधबारका लागि पेशी तोकेको हाे […]