बारा– डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्यौट गरेको छ । करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्यौट गरेको हो । १६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र इलाका वन कार्यालयहरूमा रहेका काठहरू समय मै लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरूको […]