काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचन अघि नै काठमाडौंका अवैध संरचना भत्काउने योजना बनाएका थिए ।
आफ्नो योजनाअनुसार मैदानमा उत्रिएर बालेनको नेतृत्वमा महानगरको डोजर भदौ ६ गतेदेखि अवैध संरचनामा चल्न सुरु भयो । नयाँबानेश्वर क्षेत्र, अल्फाबिटा कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्सको अवैध संरचनामा चलेको...