टुकुचा खोल्न उत्खनन जारी

३ असोज, काठमाडौं । उच्च अदालत पाटनको अन्तरकालीन आदेशको दिएपनि काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खननलाई जारी नै राखेको छ । महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार बिहानैदेखि पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा टुकुचा खोला उत्खनन भइरहेको छ । उनका अनुसार पक्की संरचना नभई खुला क्षेत्र र कम्पाउन्डभित्रका क्षेत्रभित्र मात्रै उत्खनन हुनेछ । प्रेसिडेन्ट ट्राभल्स एण्ड […]

सम्बन्धित सामग्री

उत्खनन गरेको टुकुचा अलपत्र छाड्दा भासिन थाल्यो जमिन

उत्खनन पछि टुकुचा खोलालाई अलपत्र छाड्दा कतिपय क्षेत्रमा जमिन भासिन थालेको छ ।

टुकुचा उत्खनन :  बालेनले डोजरमा लगाएकै हुन् त ब्रेक?

काठमाडौं : काठमाडौं महानगरपालिका टुकुचा खोला उत्खनन गर्नबाट पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो।कतिपयले ‘बेपत्ता’ खोला खोज्न लागेको भन्दै महानगरको तारिफ गरेका छन् भने कतिपयले आफैँले नक्सापास दिएको घरमा आफैँले अवैध भन्दै डोजर लगाउनु गलत भएको भन्दै आलोचना गर्दै आएका छन्।३० भदौमा काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका संरचना हटाउने अभियान शुरु गर्‍यो। १ सय वर्षभन्दा बढी भएको संरचनालाई पुरातात्विक सम्पदा भएको र जसको स

महानगरको टुकुचा उत्खनन अभियान जारी

काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ ।आज पनि महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।उत्खननस्थलमा सञ्चारकर्मीहरूसँग […]

‘टुकुचा उत्खनन रोकिँदैन, रातारात काठमाडौं चेन्ज गर्नुपर्छ’

काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राख्ने भएको छ।  आज पनि महानगरपालिकाको टोलीले आज (सोमबार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको छ। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर...

टुकुचा खाेला खाेज्ने महानगरकाे अभियान राेकिएन

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आ...

महानगरद्वारा टुकुचा उत्खनन अभियान जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको […]

टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्‍यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो ।  हात्तीसारको सिद्धार्थ बैंकको […]

हात्तीसारको सिद्धार्थ बैङ्क पछाडि पनि भेटियो टुकुचा

काठमाडौँ । काठमाडौँको हात्तीसारस्थित सिद्धार्थ बैङ्क पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ । महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थामा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ । बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन […]

हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा

काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ ।

जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।  महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवा