फ्रान्सकाे टुकुचा

फ्रान्सेली पर्यटकहरू यहाँ आउँदा हाम्रो सुन्दर टुकुचालाई हेरेर भनून्–‘ए, यो टुकुचा त हाम्रो ओरेन्जको ला मेन जस्तै रहेछ, नेपालको ला मेन’, जसरी हामीले ला मेनलाई अनायासै भन्यौं–‘फ्रान्सको टुकुचा’।...

सम्बन्धित सामग्री

टुकुचा भत्काउनबाट पछि हट्यो महानगर

टुकुचा उत्खननबाट काठमाडौं महानगरपालिका पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो । दुई वर्षअघि बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का...

टुकुचा खोल्न उत्खनन जारी

३ असोज, काठमाडौं । उच्च अदालत पाटनको अन्तरकालीन आदेशको दिएपनि काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खननलाई जारी नै राखेको छ । महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार बिहानैदेखि पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा टुकुचा खोला उत्खनन भइरहेको छ । उनका अनुसार पक्की संरचना नभई खुला क्षेत्र र कम्पाउन्डभित्रका क्षेत्रभित्र मात्रै उत्खनन हुनेछ । प्रेसिडेन्ट ट्राभल्स एण्ड […]

टुकुचा अतिक्रमित भएका स्थानमा महानगरको डोजर

काठमाडौं :  काठमाडौं महानगरले टुकुचा अतिक्रमित भएको स्थानमा डोजर चलाएको छ।  गत बिहीबार जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो।महानगरको टुकुचा अतिक्रमित स्थानमा डोजर चलाइएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। महानगरको यो अभियान नरोकिने उनले बताए। सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ। महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ । महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरे

टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्‍यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो ।  हात्तीसारको सिद्धार्थ बैंकको […]

हात्तीसारको सिद्धार्थ बैङ्क पछाडि पनि भेटियो टुकुचा

काठमाडौँ । काठमाडौँको हात्तीसारस्थित सिद्धार्थ बैङ्क पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ । महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थामा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ । बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन […]

हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा

काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ ।

जय नेपालमुनि टुकुचा

काठमाडौं । राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो । महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो […] The post जय नेपालमुनि टुकुचा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘हराएको’ टुकुचा खोज्दै काठमाडौं महानगर

जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कसरी र कहाँ बगेको छ भन्ने अत्तोपत्तो नै छैन । खोला कहाँ–कहाँबाट बगेको छ र त्यसमाथि क–कसको कस्तो संरचना छ, पत्ता लगाएपछि मात्रै टुकुचा...