बर्दिया - दाङको घोराहीमा रहेको घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्राण्डका सिमेन्ट उद्योगीलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले ७ लाख रुपैँया जरिवाना गराएको छ ।
घोराहीबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसी सिमेन्टका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐन अन्तर्गत ७ लाख रुपैँया जरिवाना तिराइएको बर्दिया...