‘मेरो बलात्कार गर्लान् भनेर म तर्सिएकी थिएँ,’ ७ लाख लुटिएको गरम मसाला नायिकाको दाबी

बलिउड नायिका निकिता रावलले आफ्नो ७ लाख रुपैयाँ लुटिएको दाबी गरेकी छन्। दिल्लीमा बन्दुक सहित आएका लुटेराहरुले उनको पैसा लुटेको उनको दाबी छ। उनका अनुसार मास्क लगाएका केही गुण्डाहरुले उनलाई दिल्लीको शास्त्रीनगर जाने क्रममा लुटेका हुन्। उनी आफ्नो आन्टीको घर हिँडेर जाँदै थिइन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘म अहिलेसम्म त्यो घटनाबाट […]

सम्बन्धित सामग्री

बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला

दैलेख । सात वर्षीया बालिका बलात्कार घटनाका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)सँगै ७ लाख रुपैयाँ जरिमाना, १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको हो । पीडित […] The post बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली महिलालाई ७ लाख क्षतिपूर्ति

आफ्नै स्पोन्सर (मालिक)बाट ओमनको अल-वुरुएमीमा बलात्कार भएकी ४० वर्षीय नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छिन् । पीडितले क्षतिपूर्ति पाएपछि प्रहरीमा स्पोन्सरविरुद्ध हालेको उजुरी फिर्ता लिएर उनी नेपाल फिरेकी छिन् । अल वुरुएमी ओमनको राजधानी मस्कटबाट झन्डै ३ सय २१ किमि टाढा पर्छ ।