२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित

काठमाडौँ : मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् । उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि नै जित्ने आश मारिएको र तेस्रो भइरहेका सिंहले अन्तिममा […]

सम्बन्धित सामग्री

२० वर्षदेखि उभिनै गाह्रो

पाकिस्तानविरुद्ध जित हासिल गरिसकेर सनसनी मच्चाइसकेकाले यतिमै रोकिनुहुन्न भन्नेमा थिए सबैजना । तर नेपालले प्लेट सेमिफाइनलमा बंगलादेशविरुद्ध जुन प्रदर्शन गरेको थियो, त्यो हेर्दा त्यहाँबाट अगाडि बढ्ने सम्भावनाहरू पातलिएका थिए । यो सम्झँदै गर्दा वासुदेव थापाको आङ सिरिङ्ग भएर आउँछ ।

चुनौती देखेरै चितवन आएको हुँ, जित्छुः उमेश श्रेष्ठ

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं चितवन २ का उम्मेदवार उमेश श्रेष्ठ आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘म भोजपुर जान सक्थें, ललितपुरमै बस्न सक्थें, तर चुनौती भएरै चितवन आएको हुँ । म जहिल्यै उज्यालो हेरेको मान्छे हुँ । चितवन मेरा लागि नयाँ होइन । ३२ वर्षदेखि चितवनमा घर बनाएर बसेको छु […]

सिन्धुली–१ को भिडन्त : अस्तित्वको लडाइँ भर्सेस विरासत जोगाउने चुनौती

विगत २५ वर्षदेखि सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो विरासत कायम गर्दै आएको छ । उक्त क्षेत्रमा २०४८ पछिका निर्वाचनमा एमाले एक पटकमात्र हारेको छ । सिन्धुली–१ लाई एमालेले आफ्नो लालकिल्लाको रुपमा परिभाषित गर्दै आएको छ । सो क्षेत्रमा एमाले २०५१ को मध्यावधि चुनावमा मात्र पराजित भएको छ । २०५१ को निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका विपीन कोइरालाले जित हात परेका थिए । कोइरालाले जित हात पार्दा एमालेका शान्तिमान कार्की पराजित भएका थिए ।माओवादीले देशभर दबदबा बनाएको बखत २०

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ। दैलेखमा लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ। टि -२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डमाथि आयरल्याण्डले ऐतिहासिक जित निकालेको छ। हेटौंडामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु मृत्यु भएको छ। उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुग्न सकेको छैन।

भारतमाथि इङल्याण्डको सानदार जित

इङलिस भूमिमा १५ वर्षदेखि टेस्ट सिरिजमा जित निकाल्ने भारतको सपना इङल्याण्डले चकानाचुर पारिदिएको छ। इङल्याण्डको बर्मिङघममा भएको अन्तिम टेस्टमा भारतमाथि इङल्याण्डले मंगलबार ७ विकेटको प्रभावशाली जित निकाल्दै सिरिज २-२ को बराबरी गरेको हो।गत वर्ष पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेलअघि कोरोना महामारी बढेसँगै अन्तिम टेस्ट स्थगित गरिएको थियो। जतिवेला भारत २-१ ले अघि रहेको थियो। अन्तिम टेस्टमा बराबरीले पनि सिरिज जित्ने भारतको सपना इङल्याण्डले पूरा हुन दिएन।भारतले दिएको ३७८ रनको लक्ष्य पछ्याउने क्रममा उत्क

‘टुप्पी’ काटेको उजुरी प्रहरीमा

देशभर सबैको ध्यान चुनावी परिणाममा छ । जितेकाहरू हर्षबढाइँ गरिरहेका छन् । परिणाम नआइसकेका ठाउँमा कसले जित हार हुन्छ भन्ने चासो छ । तर, कटहरीका एक ब्राम्हणलाई भने आफ्नो टुप्पी थाहै नपाइ अर्कैले काटिदिएको पीडामा छन् । ४० वर्षदेखि पाल्दै आएको ‘टुपी’ काटिदिएको भन्दै मोरङ कटहरी–४ घर भइ विराटनगर १२ बस्दै आएका ५२ वर्षीय मनोज शर्मा प्रहरीसँग गुहार माग्न पुगेका छन् । टाउकोदेखि कम्मरसम्म लामो आफ्नो ‘टुपी’ काटिदिने मान्छेलाई कारवाही गर्नुपर्ने उनको माग छ । शर्माको टुप

नारायण नपा वडा १ मा २६ वर्षपछि खोसियो एमालेको विरासत

दैलेख : दैलेखको नारायण नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले २६ वर्षपछि विरासत गुमाएको छ। २०५३ सातमा स्थापना भएको नारायण नपा १ मा २६ वर्षदेखि जित हात पार्दै आएको एमाले पराजित भएको हो।नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार सन्देशकुमार श्रेष्ठले ३७८ मत प्राप्त गर्दै विजयी भएका छन्।उनका निकटतम प्रतिस्पर्धी नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रमेशकुमार केसीले ३५८ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार मनोज थापाले ३ सय मत प्राप्त गरेका छन्।वडास दस्यहरूमा नेपाली

छोराको आरक्षण पाएपछि श्वेता तिवारीले भनिन्, ‘अभिनवले असाध्यै दुःख दिए...’

हिन्दी टिभी जगतकी नायिका श्वेता तिवारीले लामो समयदेखि छोरा रेयांशको आरक्षण पाउनका लागि अदालतसँग लडिरहेकी थिइन् । अब नायिकाले यसमा ठूलो राहत पाएकी छिन् । श्वेता तिवारी र उनका पूर्व प्रेमी अभिनव कोहलीबीच रेयांशको आरक्षणको विषयमा झगडा चलिरहेको थियो । यसमा श्वेताको जित भएको छ । अदालतले उनका छोराको आरक्षण उनलाई प्रदान गरेको छ । यो निर्णयपछि श्वेता निकै खुसी भएकी छिन् ।श्रीमानसँग अलग्गिएपछि श्वेताले छोरा रेयांशलाई पछिल्लो दुई वर्षदेखि आफूसँगै राखिरहेकी थिइन् । यतिबेला अभिनवले श्वेतामाथि विभिन्न

जर्मनीमा ओलाफ सोल्जले कसरी नसोचेको जित हासिल गरे ?

ओलाफ सोल्जको नेतृत्वमा रहेको सोसल डेमोक्रेट्स (एसपिडी)ले जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा २५.७ प्रतिशत मत ल्याएर अग्रस्थान हासिल गरेको छ । १६ वर्षदेखि निरन्तर जर्मनीमा शासन गर्दै आएकी चान्सलर एन्जेला मर्केलको...

अविरल जनसाहित्यमा सुनिए मधु र जित

काठमाडौं : अविरल जनसाहित्य यात्राको ४५औं शृङ्खलामा गजलकार मधु पोखरेल र जित कार्कीले सशक्त गजल वाचन गरेका छन्। शुक्रबार जनसांस्कृतिक महासंघको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा बागबजारमा पोखरेल र कार्कीले आधा आधा दर्जन प्रगतिशील गलज वाचन गरे। करिव चार वर्षदेखि संचालन हुँदै आएको अविरल जनसाहित्य यात्राको शुक्रबार...