हिन्दी टिभी जगतकी नायिका श्वेता तिवारीले लामो समयदेखि छोरा रेयांशको आरक्षण पाउनका लागि अदालतसँग लडिरहेकी थिइन् । अब नायिकाले यसमा ठूलो राहत पाएकी छिन् । श्वेता तिवारी र उनका पूर्व प्रेमी अभिनव कोहलीबीच रेयांशको आरक्षणको विषयमा झगडा चलिरहेको थियो । यसमा श्वेताको जित भएको छ । अदालतले उनका छोराको आरक्षण उनलाई प्रदान गरेको छ । यो निर्णयपछि श्वेता निकै खुसी भएकी छिन् ।श्रीमानसँग अलग्गिएपछि श्वेताले छोरा रेयांशलाई पछिल्लो दुई वर्षदेखि आफूसँगै राखिरहेकी थिइन् । यतिबेला अभिनवले श्वेतामाथि विभिन्न