रुसद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

मस्को । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुई पटक सोच्नुपर्ने’ बताएका छन् । पुटिनलाई सेनाले पहिलो पटक यस्तो मिसाइल परीक्षण गरेको जानकारी दिएका छन् । यो क्षेप्यास्त्र उत्तर पश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार […]

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका छन् । दक्षिण कोरिया र अमेरिकाका सैनिकबीचको संयुक्त अभ्यासभन्दा पहिले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।  यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र स...

उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका हुन्। उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो। अमेरिकी सैन्य विमान संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया आएको केही दिनमै उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको […]

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको जनाएको थियो। यसैबीच दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले एउटा अज्ञात ब्यालेस्टिक …

उत्तर कोरियाद्वारा छोटो दूरीका ८ वटा ब्यालेस्टिक मिसाइल परीक्षण

प्योङयाङले आइतबार छोटो दूरीका आठ वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताइएको छ। दक्षिण कोरियाली सेनालाई उदृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले समे कुरा उल्लेख गरेको छ। यसअघि आइतबार योनहापले दक्षिण...

उत्तर कोरियाद्वारा पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएको हो ।यदि यो पुष्टि भयो भने, यो उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको नयाँ अध्याय हुनेछ। यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलले केही दिनपछि सपथ ग्रहण गर्न लागेका बेला भएको हो । युनले उत्तर कोरियाविरुद्ध कडा रवैया अपनाउने चाल्ने संकेत दिइसकेका छन् । जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि समेत

उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ। उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको र यसले तनाव बढाएको अमेरिकाले बताएको छ। उत्तर कोरियाले पछिल्लोपटक मार्च ४ र फेब्रुअरी २६ मा मिसाइल परीक्षण गरेको थियो। ती मिसाइल अन्तरमहादेशीय रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। उत्तर कोरियाले परीक्षण गरेको आइसिबिएमले […]

उत्तर कोरियाले गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आज (बुधबार) पूर्वी तटीय भूभागबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। केही दिनअघि मात्र उसले क्रुज मिसाइल परीक्षण गरेको थियो। उसले गरेको क्रुज मिसाइल पारमाणविक क्षमतायुक्त भएको विश्वास गरिन्छ।दक्षिण कोरियाली सेनाका ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले पूर्वी समुद्रतटबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उनले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरिया र अमेरिकाले परीक्षणबारे विस्तृत जानकारी बटुल्न लागिपरेको र यसको विश्लेषण गरिरहेको पनि उल्लेख गरेका छन्।उत्तर कोरियाले द

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल परीक्षण

३० भदौ, काठमाडौं । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । योन्हाप न्युजका अनुसार दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेका हुन् । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले यसअघि नै अज्ञात रकेट प्रक्षेपण गरेको बताएका छन् । जापानको समुद्री सुरक्षा बलले पनि अहिले प्रक्षेपण गरिएको मिसाइल ब्यालेस्टिक हुन सक्ने बताएको छ । […]

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं : उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उसले जापानी सामुद्रिक क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिका र जापानका संचार माध्यमहरुले जनाएका छन्। अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलो पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। दुई दिनअघि उत्तर कोरियाले पहेँलो सागर क्षेत्रमा दुईवटा साधारण मिसाइल परीक्षण गरेको थियो। सुरक्षाका मापदण्डहरु उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि ब्यालेस्टिक परीक्षणमा प्रतिबन्ध लगाएको छ।&n