३० भदौ, काठमाडौं । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । योन्हाप न्युजका अनुसार दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेका हुन् । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले यसअघि नै अज्ञात रकेट प्रक्षेपण गरेको बताएका छन् । जापानको समुद्री सुरक्षा बलले पनि अहिले प्रक्षेपण गरिएको मिसाइल ब्यालेस्टिक हुन सक्ने बताएको छ । […]