राति १० बजेसम्म २७ दलले गराए बन्दसूची दर्ता

काठमाडौं । निर्वाचन आयोगमा सोमबार राति १० बजेसम्म २७ दलको समानुपातिक उमेदवारको बन्दसूची दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ प्रमुख दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको राति १० बजेसम्म सूची दर्ता भएको छैन । नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)सहितका दलको भने बन्दसूची दर्ता भइसकेको छ । प्रदेशगत रूपमा भने दर्ता गराउनेको...

सम्बन्धित सामग्री

समानुपातिकतर्फको बन्दसूची आजराति १२ बजेसम्म प्रकाशन हुने

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ।शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पेश गरेका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्त

समानुपातिकतर्फको बन्दसूची शनिबार १२ बजेसम्म

निर्वाचन आायाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूची शनिबार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । शनिबार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने...

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।...

कांग्रेसले समानुपातिक बन्दसूची दुईवटा बुझाएकाे खुलासा

स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाए पनि राति शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको हो ।

राति पनि आयोगमा उम्मेदवारहरूको बन्दसूची दर्ता जारी, हालसम्म कति भयो दर्ता ?

निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दर्ताको काम सोमबार अबेरसम्म जारी गरेको छ । असोज २ गतेदेखि दर्ताको काम सुरु भएपनि पहिलो दिन थोरै दलले मात्र दर्ता गरेका थिए । दोश्रो दिन अधिकांश दलहरु बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।  आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले मंगलबार बिहानसम्ममा सबै दलहरूको बन्दसूची दर्ताको काम सकिने अनुमान रहेको बताए । उनले भने– ‘आयोगमा समानुपातिक तर्फका दलको बन्दसूची दर्ताको क्रम चलिरहेको र रातभरीमा सकिने अनुमान छ । आयोगमा द

०७४ मा पेस समानुपातिक बन्दसूची आजदेखि निष्क्रिय हुने

काठमाडौं, असोज १। ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची आज रातिदेखि स्वतः निष्कृय हुने भएको छ । निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ । “राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९/०५/२८ को पत्र तथा […]

विसं २०७४ को बन्दसूची कायम नरहने

काठमाडौँ,३१ भदौ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची […]

गत चुनावको बन्दसूची असाेज १ काे मध्यरातबाट कायम नरहने

काठमाडाैँ- मंसिर ४ गते तय भएकाे प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेस गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा […]

२०७४ को बन्दसूची १ असोज पछि कायम नरहने

काठमाडौँ – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची स्वतःकायम नरहने […]