०७४ मा पेस समानुपातिक बन्दसूची आजदेखि निष्क्रिय हुने

काठमाडौं, असोज १। ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची आज रातिदेखि स्वतः निष्कृय हुने भएको छ । निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ । “राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९/०५/२८ को पत्र तथा […]

सम्बन्धित सामग्री

०७४ को समानुपातिक बन्दसूची भोलिदेखि निष्क्रिय हुने

काठमाडौं । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची असोज १ गते शनिबार रातिदेखि स्वतः निष्कृय हुने भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विज्ञप्ति जारी गर्दै शनिबार राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको...