काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ।शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पेश गरेका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्त