पाकिस्तानमा आएको विनाशकारी बाढीले देशको एक तिहाइ भागलाई ढाकेको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) को स्याटेलाइट छविले वर्षा र बाढीले कसरी विनाश गरेको छ भनेर स्पष्ट रूपमा देखाउँदछ। हालै नासाले जारी गरेको तस्विरमा सिन्धु नदीले १०० किलोमिटर चौडा ताल बनाएको खुलासा भएको छ । सीएनएनका अनुसार, पाकिस्तानमा ठूलो बाढीले धेरै प्रकोपहरू सिर्जना गर्ने र […]