पाकिस्तानको एक तिहाइ क्षेत्र डुबानमा परेको जलवायुमन्त्रीले बताएका छन्। गएको जुन मध्ययता पाकिस्तानमा भीषण वर्षाका कारण बाढी तथा डुबानको समस्या भयावह बनेको छ। देशको एक तिहाइ क्षेत्र बाढी तथा डुबानको चपेटमा आएको र जनजीवन गम्भीर रूपमा प्रभावित भएको पाकिस्तानका जलवायुमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विनाशकारी बाढीले बाटो, घर तथा बाली बगाएको छ। जलवायुमन्त्री […]