काठमाडाैं । संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन चुनाैती दिएका छन्। सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वाेच्चमै छाडेर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन् ।’ संसदबाट महाभियाेग पारित गर्न दुई […]
The post निलम्बित प्रधानन्यायाधीश भन्छन् , अब दुई तिहाइ पुर्याएर देखाउन् appeared first on राजधानी राष्ट्रिय दैनिक.