प्रधान सेनापति भन्छन्–‘पर्यावरण जोगाउन सेना ४० वर्षदेखि संलग्न’

चारवटा हिमाल सफाईमा खटिने सैनिक टोलीलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘ब्यानर हस्तान्तरण’ गरेका छन् । हिमाल सफाई अभियान–२०२२ अन्तर्गत नेपाली सेनाको नेतृत्वमा चारवटा हिमालको फोहोर संकलन गरिँदै छ । यसवर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमालबाट करिब ३५ टन फोहोर संकलन गरिने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले जानकारी दिए ।मंगलबार जंगी अड्डामा आयोजित हिमाल सफाईमा जाने टिम कमाण्डरहरुलाई ‘व्यानर हस्तान्तरण’ कार्यक्रममा ब

सम्बन्धित सामग्री

देशको रक्षाका लागि सेना जस्तोसुकै परिस्थितिका लागि तयार: प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताएका छन्। महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा […]

सेनादिवसको अघिल्लो दिन सकलदर्जालाई प्रधान सेनापतिको सम्बोधन

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको २६१औँ सेना दिवसका अवसरमा सकलदर्जा तथा परिवारलाई बिहीबार सम्बोधन गरेका छन् । सेनाले शुक्रबार महाशिवरात्रि पर्वका अवसरमा स्थापना दिवस मनाउँदैछ ।  जंगी अड्डामा बिहीबार...

प्रधान सेनापति शर्मा भारत जाने

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्मा आगामी भदौ ७ गतेदेखि ११ सम्म भारत भ्रमणमा जाने भएका छन्। प्रधान सेनापति शर्मा ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत जान लागेका हुन्। उक्त अवसरमा नेपाल-भारतबीचका द्विपक्षीय सुरक्षा मामिलाका विषयमा समेत छलफल हुनेछ। ‘भारत भ्रमणका क्रममा द्विपक्षीय विषयमा कुराकानी हुनेछ,’ सेना प्रवक्ता कृष्णप्रसाद भण्डारीले देशसञ्चारसँग भने। […]

सेना बलियो भए मुलुकको संरक्षण हुन्छ: प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्।...

भारतीय सेना प्रमुख पाण्डे काठमाडौँमा

काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न नेपाल भ्रमण आएका हुन्।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।  नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधान सेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]

प्रधान सेनापति स्वदेश फिर्ता

२० असार, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिकाबाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् । शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गतेसम्म लेबनान, असार […]

नेपाली सेनामा पहिलो ब्राम्हण प्रधान सेनापति शर्माको वायोग्राफ्री

नेपाली सेना स्थापनाको इतिहास देखि पहिलो पटक ब्राम्हणबाट प्रधानसेनापति भएका छन् । विहिबार देखि प्रधानसेनापति महारथीको जिम्मेवारी प्रभुराम शर्माले सम्हालेका छन् ।

वर्तमान राजनीतिक परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीप्रति सेना सचेत

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन् । आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे । राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्