सेनादिवसको अघिल्लो दिन सकलदर्जालाई प्रधान सेनापतिको सम्बोधन
प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको २६१औँ सेना दिवसका अवसरमा सकलदर्जा तथा परिवारलाई बिहीबार सम्बोधन गरेका छन् । सेनाले शुक्रबार महाशिवरात्रि पर्वका अवसरमा स्थापना दिवस मनाउँदैछ ।
जंगी अड्डामा बिहीबार...
१८ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले आफैंलाई ढाट्नु पर्ने गरी काम नगरेको बताएकी छन् । ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सम्बोधन गरेकी उनले आफ्नो काममा सन्तोष मानेको सुनजाइन् । उनले अगाडि भनिन्, ‘म आफूलाई त पास भएँ भन्ने लाग्छ । तर पास कि […]
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको ‘चुनावी सभा’लाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले अघिल्लो निर्वाचनमा गरेका वाचा पूरा गर्यो कि गरेन भनेर जनताले हेर्ने बेला आएको बताए।...
काठमाडौँ। सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दै छन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली […]
जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स
काठमाडौं। निवर्तमान ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले श्वेतपत्रमा अर्थतन्त्रको सूचांक तोडमोड गरेको आरोप लगाएका छन्। उनले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै श्वेतपत्रले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभई अघिल्लो सरकारको तथ्यहीन आलोचना गरिएको बताए। भने, “श्वेतपत्रले अर्थतन्त्रका वर्तमान चित्र नभई अघिल्लो सरकारको आलोचना गरिएको छ।” यस्तै, उनले तथ्यांकको गलत प्रयोग वा तोडमरोड गर्न नहुने समेत बताए।
काठमाडौं।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारका पालमा जम्मा ९७ लाख खोप प्राप्त भएको र ४२ लाखले मात्रै लगाएकाे बताएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुगेकाे जानकारी दिए।हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाइरहेको उनले जानकारी दिए।असोज मसान्तभित्र १ करोड ८लाख खोप प्राप्त हुने सुनिश्चित भएको उनको भनाइ छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले एक महिनाभित्र आर्थिक पुनरुत्थान प्याकेज ल्याउने घोषणा गरेसँगै निजी क्षेत्र उत्साहित बनेको छ । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत असार २९ गते कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्न एक महिनाभित्र प्याकेज ल्याउने निर्णय गरेसँगै निजी क्षेत्र उत्साहित बनेको हो ।अघिल्लो सरकारले वित्तीय क्षेत्रमा मात्र सहुलियत दिएको भन्दै […]
अघिल्लो वर्षदेखि चालु आर्थिक वर्षमा समेत कोरोनाले थला पारेको व्यवसायलाई अब आउने मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने गण्डकी प्रदेशका स्थानीयले माग गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा गरेको छलफलमा स्थानीयले व्यवसाय टिकाउन पनि मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने माग गरेका हुन् । छलफलमा सहभागिहरुले […]
नयाँ वर्ष २०७८ साल सुरु भएको छ ।
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देशलाई प्रगति र उन्नतितर्फ अग्रसर गराउनका लागि पहल गर्ने बताउनुभयो । अघिल्लो वर्षको नयाँ वर्षमा पनि उहाँले यस्तै सम्बोधन र शुभकामना दिनुभएको थियो । तर वर्ष २०७७ प्रधानमन्त्रीले भन्नुभएजस्तो त्यति फलदायी हुन सकेन ।
राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका दृष्टिले विभिन्न उल्झनमै बित्यो । कोरोना महामारीले देश निक्कै आक्रान्त बन्यो । तर पनि विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झना...
शिलान्यासको अघिल्लो दिनमा मञ्च भत्काएर विरोध गरेका स्थानीय शिलान्यास कार्यक्रम भने रोक्न सकेनन् । तर, आफ्नै मतदाताले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गरेका पौडेललाई बोल्ल नदिएर मञ्च छाड्न बाध्य बनाए